धनगढी: कञ्चनपुरमा झण्डै साढे ६ लाखको अवैध सामान फेला परेको छ । प्रहरीले ६ लाख ३३ हजार ४३० मूल्य बराबरको अवैध सामान फेला पारेको हो । भीमदत्त नगरपालिका १३ भाइरल रोड, भीमदत्त-१६ कालीपुल, भीमदत्त-१७ भूमिराज मन्दिर नजिक र वेदकोट नगरपालिका-७ सुडाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका चिनी, नरिवल, गुड, काजु, सरप, क्रिम, चुरोट लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयको संयुक्त गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.