बैतडीः बैतडीमा पहिरो जाँदा दुई घर भत्किएका छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–३ दौंखोलामा अम्मर बोहराका दुई घर भत्किएका छन्। चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको स्थानीय प्रदीपकुमार जोशीले बताए। घरमुनिबाट पहिरो खसेपछि घर भत्किएको उनले बताए।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.