कञ्चनपुुरः कञ्चनपुुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले ६९ हजार ४ सय, इलाका प्रहरी कार्यालय गड्डचौकीले १ लाख २६ हजार ८८१ र प्रहरी चौकि परासनले ४१ हजार ७ सय गरि करिब २ लाख ३७ हजार ९८१ मुल्य बराबरको भन्सार छलीको बिडी, सुरत्, शंख, चिनी,मलखाद, गम्चा, सुट, साडी,ते,कपडा,बेसन र भेष्ट लगायतका सामान बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुुरले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.