बैतडी- बैतडीमा एक किशोरी मृत भेटिएकी छन् । जिल्लाको मेलौली नगरपालिका-१ रडमाकी १७ वर्षीया मनिषा दयाल सोमबार मृत भेटिएकी हुन् । उनी घर नजिकैको भिमलको रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.