कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले १ लाख ५४० इलाका प्रहरी कार्यालय गड्डाचौकीले ९१ हजार र प्रहरी चौकि परासनले २८ हजार ५ सय गरि जम्मा २ लाख २० हजार ४० बराबरको भन्सार छलीको सामान दाल, चिनी, बेसन, मिश्री, सुर्ती, कट्टु,बिडी,रुमाल,स्किन साईन क्रिम, लाईटर, र प्लाष्टिक बरामद गरी थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.