कञ्चनपुर । कञ्चनपुरको दोदा/मछेली नदीले सतर्कता तह पार गरेको छ । बुधबार कञ्चनपुरमा भारी वर्षा भएकाले दोदारमछेली नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दोदा/मछेली नदी पूर्व–पश्चिम राजमार्ग जलमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकोले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.