कञ्चनपुरः कञ्चनपुरमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले लागूऔषध मुद्दामा १ महिना ४ दिन कैद र १ हजार जरिबाना गरिएका तर फरार भीमदत्त नगरपालिका–१५ लिम्बुखेडाका जयप्रकाश पाललाइ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.