धनगढी: कञ्चनपुरमा मोटरसाइकलसहित अवैध सामान फेला परेको छ । इलाका प्रहरी कार्यालय बेलौरीले अन्दाजी १ लाख ८६ हजार रुपैयाँको सामान फेला पारेको हो । मे२प ८२६३ नम्बरको मोटरसाइकल र भन्सार छलीको सामान बिडी, पेय पदार्थ, सुर्ती फेला पारी आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली पठाइएको प्रहरीले बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.