धनगढी : एमाले गोदावरी नगर कमिटी उपाध्यक्ष कृतबहादुर चन्दको निधन भएको छ । गोदावरी नगरपालिका १ भरतपुरका ५४ वर्षीय चन्दको शुक्रबार निधन भएको हो । उनी आफू सुत्ने कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.