तनहुँमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार बन्दीपुर–४ सालथानका जीतबहादुर अछामीका ११ वर्षीय छोरा सुन्दरको चितुवाको आक्रमणबाट मृत्यु भएको हो ।
बिहीबार बेलुकी सवा ८ बजे गाईगोठबाट घरतर्फ फर्किने क्रममा चितुवाले बालकलाई आक्रमण गरी घाइते बनाएकोमा बन्दिपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु