कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा आज शोक विदा दिइएको छ । नगरपालिकामा कार्यरत अधिकृत रुद्रबहादुर ओलीको सडक दुर्घटनामा निधन भएपछि बिहिबार शोक बिदा दिइएको हो । कर्मचारीको निधनमा नगरपालिकाले शोक व्यक्त जारी गर्दै नगरपालिकाबाट प्रवाह हुने अत्यावश्यक बाहेक बाँकी अन्य सबै सेवा बन्द गरेको नगर प्रमुख रणबहादुर महराद्वारा जारी सूचनामा उल्लेख छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.