धनगढी । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका सभापति शेबहादुर देउवा पत्नी आरजु राणाले टिकापुरको जग्गा ५० हजारमा किनेको बताएकी छिन्
।मंगलबार प्रतिनिधिसभा बैठक पछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले २०५३ सालमा ५० हजारमा किनेको बताएकी हुन् । मैले ५० हजारमा २०५३ सालमा जग्गा किनेको हो ।
घोटाला २०६८ सालमा भएको छ’ राणाले भनिन् । उनले उक्त जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबि गरेकी छिन् ।