धनगढी । कैलाली बहुमुखी क्याम्पसमा अनसनरत विद्यार्थी र क्याम्पस प्रशासन बीच सहमति भएको छ । संघर्ष समिति र क्याम्पस प्रशासन बीच विद्यार्थीले भोग्दै आएका विभिन्न समस्याहरूका सन्दर्भमा वार्ता गरी आज सहमति भएको हो ।
क्याम्पस प्रशासनमा भएको सहमति सँगै हामीले आयोजना गरेको रिले अनसन कार्यक्रम स्थगन गरेको अनसनको नेतृत्व गरेका विद्यार्थी तेज जङ् मल्लले बताए ।
यस्तो छ ८ बुँदे सहमति पत्र