टीकापुर जग्गा हिनामिनामा तीन जनासँग २ करोड बढीको बिगो, अन्य कसलाई कति ? (सुचिसहित )

धनगढी। कैलालीको टीकापुरस्थित सरकारी जग्गा हडपेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगर विकास समितिका २७ पदाधिकारीलाई मुख्य प्रतिवादी बनाएको छ।