धनगढी : अत्तरिया उद्योग बाणिज्य संघले नक्कली टिकट ठेली प्रकरणको छानबिनको माग गर्दै जिल्ला प्रशासन कार्यालय कैलालीमा निबेदन दर्ता गराएको छ । महोत्सवमा नक्कली टिकटका ठेली भेटिएपछि छानबिन को माग गर्दै सघले निबेदन दर्ता गराएको हो ।
संघका महासचिव शंकर खड्काले नक्कली टिकट को बिबाद बारे उचित छानबिन को माग गर्दै निबेदन दर्ता गराइएको बताए । अत्तरिया महोत्सवमा माघ ४ गते २८ वटा नक्कली टिकट ठेली फेला परेका थिए ।