धनगढी। धनगढीमा प्याब्सन अन्तरगतका प्रिन्सिपल तथा शिक्षकहरुलाई योग अभ्यास दिइएको छ । पतञ्जली योगद्धारा प्याब्सन अन्तरगतका प्रिन्सिपल तथा शिक्षकहरुलाई ३६ दिने योग प्रशिक्षण पश्चात द गार्डनर ईङ्लीस बोर्डिङ स्कूल धनगढीमा योग अभ्यास दिइएको हो ।
बिगत १ महिना हप्ताको २ दिन मंगलवार र शुकवार फोम बिद्यार्थीहरुलाई योग अभ्यास गराइदै आएको छ। आज पनी प्रशिक्षणमा नगर प्रभारी धर्मराज कोइराला र उनको टिमद्धारा प्रशिक्षण भैरहेको स्कुलका संस्थापक प्रिन्सिपल कैलाश प्रसाद दाहालले जानकारी दिएका छन्।