डोटी। डोटीमा एक घरमा करेन्ट सर्ट भई आगलागी भएको छ। डोटीको दीपायल सिलगढी नगरपालिका–७ उडितोलाका ५० वर्षीय छत्रबहादुर खड्काको घरको पूजा कोठामा करेन्ट सर्ट भई आइतवार राति आगलागी भएको हो। आगलागी हुँदा कोठाभित्र रहेका सामान, नगद तथा सुनका गरगहना जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.