धनगढी। कैलालीको चुरे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागी ४९ करोड ८७ लाख आठ हजार बजेट सार्वजनिक गरेको छ । आइतबार भएको गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष धना देवी थापाले सभा बजेट पेश गरेकी हुन ।
जुन चालुतर्फ २९ करोड ९२ लाख ६८ हजार रेहको छ भने पुँजिगततर्फ १९ करोड ९४ लाख ४० हजार रहेको छ ।