धनगढी : डडेल्धुरामा एक जना मृत फेला परेका छन्। प्रदेश प्रहरी कार्यालयका अनुसार डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–१ भत्काँडा बजारदेखि करिब एक सय मिटर टाढा एक जना मृत फेला परेका हुन्।
सोही ठाउँका ७२ वर्षीय गम्भिर लुहार बुधबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।