डोटी। जिल्लाको पुर्विचौकी गाउँपालिका-५ काडामाण्डौमा स्यालको टोकाईबाट एक जना घाईते भएका छन्। मंगलबार बिहान खेतमा जाने क्रममा घरनजिकै रहेको जंगलबाट आएको स्यालको टोकाइबाट सोही ठाउँका २७ वर्षीय बल चिराललाई घाइते भएका छन्। स्यालको टोकाई बाट उनको पेटमा सामान्य चोट लागेको स्थानीय रमेश चिरालले बताएका छ्न ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.