धनगढी : नेपाल सरकारका उधोग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र नेपालका लागी भारतिय राजदुत नवीन श्रीवास्तव बिच भेटवार्ता भएको छ । शिहंदरबार स्थित उधोग, बाणिज्य तथा आपुर्ती मन्त्रालयमा मन्त्री भण्डारी र राजदुत श्रीवास्तव बिच बेटवार्ता भएको सचिवालयले जनाएको छ ।
भेटका क्रममा दुई देशत्रिचको सम्बन्ध तथा ब्यापार, आपुर्तीका बिषयमा छलफल भएको जनाइएको छ ।