बैतडी। नेकपा एमालेका सुदुरपस्चिम प्रदेस अध्यक्ष दामोदर भण्डारीले सरकारका गलत कामको भण्डाफोर संगीतका माध्यमबाट गर्नुपर्ने बताएका छन्। रास्ट्रीय जन सास्कृतिक महासङ्घ नेपाल बैतडीको प्रथम अधिवेशन लाई सम्बोधन गर्दै भण्डारीले एमाले सतामा हुँदा राम्रा कामको जनतालाई जानकारी दिने र नराम्रो कामको संगीत मार्फत भण्डाफोर गर्नुपर्ने बताएका हुन्।
धेरै कलाकार भएको बताउदै भण्डारिले सबैलाई परिवर्तनको पक्षमा ल्याउनुपर्नेमा जोड दिए । कला भए पनि अवशर नपाएका मान्छेलाई समाजमा माथी उठाउन न सकेकै कारण उनिहरुको जिवनस्तर माथी न उठेको उनले बताए । उहाँहरुको जिवनस्तर माथी उठाउन एमाले निकटको जनप्रतिनिधिले काम गर्ने उनले बताए ।