धनगढी। कैलालीको धनगढीमा रहेको माया मेट्रो हस्पिटलको सिटि स्क्यान सेवा पुन: संचालनमा आएको छ। अस्पतालका अनुसार प्राविधिक कारणले केहि दिनदेखि यस हस्पिटलको सिटि स्क्यान सेवा बन्द रहेको र आज (मंगलबार)देखि पुन: सुचारू भएको कुरा अस्पतालका अध्यक्ष धिरेन्द्र सावदले जानकारी दिए। हस्पिटलमा स्त्रीरोग विशेषज्ञ, बाल रोग विशेषज्ञ, नशा तथा हार्डजोर्नी विशेषज्ञ, फिजिसियन, नाक, कान तघा घाँटी रोग विशेषज्ञ, छाला, यौन तथा सौन्दर्य विशेषज्ञ, न्यूरो सेवा, युरो सेवा, मानसिक रोग सेवा,मुटु रोग विशेषज्ञ, दन्तरोग विशेषज्ञ सहितको सेवा रहेको हस्पिटलले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.