काठमाडौं। असार २६ गते देशभर सार्वजनिक बिदा दिइएको छ। इस्लाम धर्मावलम्बीहरूको महान चाड बकर इद परेकाले त्यसदिन देशभर सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ। २०७८ फागुन २६ गते राजपत्रमा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर इदको बेला बिदा दिने भनेर उल्लेख गरिएकाले सोही अनुसार बिदा दिइएको गृहले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.