कैलाली। कैलालीको गोदावरी नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ। मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बिरेन्द्र भट्ट शुरु देखी नै अग्रता लिइरहेका छन। मेयरमा गठबन्धनबाट कांग्रेसका बिरेन्द्र भट्टले ७ हजार ८६४ मतसहित अग्रता कायम गरेका छन्।
मेयरमा काँग्रेस उम्मेदवार बिरेन्द्र भट्ट शुरु देखी नै अगाढी थिए। उनले एमालेका उम्मेदवार सँगको मतान्तर २५ सय बढी बनाएका छन् ।एमालेका गोकर्ण भट्टले ५ हजार ३५४ मत ल्याएका छन्। यस्तै उपमेयरमा पनि गठबन्धनबाटै एकीकृत समाजवादीकी रत्ना कडायतले अग्रता लिएकी छन्। कडायतले ५ हजार २६२ मत ल्याउँदा एमालेकी शारदा रोकायाले ५ हजार २२४ मत ल्याएकी छन्। अहिले वडा नम्बर २ ,३ र ९ को मत गणना भईरहेको छ ।
यस्तो छ पछिल्लो मत परिणाम :
मेयर (सुर्य)
वडा नम्बर १ बाट – १३९४
वडा नम्बर २ बाट – ७८७
वडा नम्बर ३ बाट -४१०
वडा नम्बर ९ बाट -५३८
वडा नम्बर १० बाट – १०४०
वडा नम्बर ११ बाट -४४७
वडा नम्बर १२ बाट – ७३८
जम्मा – ५३५४
मेयर (रुख)
वडा नम्बर १ बाट – १९७२
वडा नम्बर २ बाट – १२२६
वडा नम्बर ३ बाट – १२८८
वडा नम्बर ९ बाट -४६०
वडा नम्बर १० बाट – १४७८
वडा नम्बर ११ बाट -५७५
वडा नम्बर १२ बाट – ८६५
जम्मा – ७८६४
उपमेयरमा (सुर्य )
वडा नम्बर १ बाट – १२८८
वडा नम्बर २ बाट – ६६७
वडा नम्बर ३ बाट – ४६७
वडा नम्बर ९ बाट -५१०
वडा नम्बर १० बाट – १०९५
वडा नम्बर ११ बाट -४५२
वडा नम्बर १२ बाट – ७४५
जम्मा – ५२२४
उपमेयरमा (कलम )
वडा नम्बर १ बाट – ९७६
वडा नम्बर २ बाट – ७११
वडा नम्बर ३ बाट – ८४६
वडा नम्बर ९ बाट -३०२
वडा नम्बर १० बाट – ११२९
वडा नम्बर ११ बाट -७७५
वडा नम्बर १२ बाट – ५२३
जम्मा -५२६२