काठमाण्डौँ । प्रहरी प्रधान कार्यालयले आइतबार १८ एसपीको सरुवा गरेको छ । सरुवामा डोटीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् ।
डोटीमा शारदाप्रसाद चौधरी, गोरखामा केदार खनाल, बाग्लुङमा दयानिधि ज्ञवाली, गुल्मीमा दीपककुमार बस्नेत, सिन्धुलीमा विमलराज कँडेल, धनकुटामा लक्ष्मीराज अधिकारी, रुपन्देहीमा एसपी रवीन्द्र रेग्मीलाई पठाइएको छ ।को कहाँ सरुवा भए ?