कञ्चनपुर । कञ्चनपुरमा जारी गरिएको खुकुलो निषेधाज्ञा भदौँ २० गतेसम्मलाई निरन्तरता दिएको छ । कञ्चनपुरमा कोरोना संक्रमणदर कायमै रहेकाले प्रशासनले भदौँ २० गतेसम्मलाई निरन्तरता दिएको जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले भदौँ २० गतेसम्म गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। यस अघि जारी गरेको निषेधाज्ञा आज राती १२ बजे सकिने भएको छ। जारी गरेको निषेधाज्ञा आदेशः