धनगढी। सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले देवी प्रसाद ज्ञवाली नेतृत्वको भूमिसम्बन्धी आयोग खारेज गरेको हो। देशभरका भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीलाई जग्गाको लालपुर्जा दिनका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले आयोग गठन गरेको थियो। मन्त्रिपरिषद् बैठक आयोगको देशभरिकै संरचनाको खारेज गरेको हो।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.