कञ्चनपुरः कञ्चनपुरको एक गोठमा आगलागी भएको छ।
जिल्लाको दोधरा–चाँदनी नगरपालिका–९ सिर्जना टोल बस्ने महेश प्रसाद जोशीको गोठमा मंगलवार दिउँसो आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट जोशीको गोठ पूर्णरूपमा जलेर करिब २ लाख बराबरको क्षति भएको जनाइएको छ।