काठमाडौं । पूर्वयुवराज पारस शाहलाई हृदयाघात भएको छ । शाहलाई आइतबार हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अहिले शाहको स्वास्थ्य सुधारोन्मुख छ । उनी खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । पारसलाई यसअघि पनि हृदयाघात भएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.