धनगढी । कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी सम्मानित भएका छन् । धनगढीमा भएको नेपाली काँग्रेस कैलालीको जिल्ला सम्मेलनमा उनलाई सम्मान गरिएको हो । नेपाली काँग्रेसको आर्थिक नियमावली २०७६ के नियम २३ के उपदफा ५ अनुसार पालिका तहमा उनको नेतृत्वको जनप्रतिनिधिहुकनसे पार्टी लाई वुझाउँनु पर्ने मासिक लेवि वाफतको रकम नियमित रुपमे बुझाको भन्दै सम्मान गरिएको हो ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल सरकारका परराष्ट्र मन्त्री डा। आरजु राणा देउवाले सम्मान गनुभएको हो । कार्यक्रममा गाउँपालिका अध्यक्ष राजसमझ चौधरी पालिकाका नौ वडा अध्यक्ष र सदस्य लगायत सवै एकलोटी निर्वाचित भएका थिए ।