अछामः अछाममा भिरबाट लडेर एक जना घाइते भएका छन्। जिल्लाको रामारोशन गाउँपालिका–५ का १८ वर्षीय गोकुल बुढा भिरबाट लडेर घाइते भएका छन्। उनी सोहि ठाउँको छडीखोलामा घाँस काट्नेक्रममा भिरबाट लडेर घाइते भएको प्रहरी निरीक्षक टेकबहादुर देउवाले बताए। उनको मेरुदण्ड र दाहिन खुट्टामा चोट लागेको छ। घाइते बुढाको न्याय हेल्थ अस्पताल बयलपाटामा उपचार भइरहेको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.