कञ्चनपुरः कञ्चनपुरबाट दुई लाख बासठ्ठी हजारको सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ६२ हजार ११० मुल्य बराबरको भन्सार छलीको सुट, कपडा, किरानाको सामान, चिनी, दाल, आलु, प्याज, तेल,साईकलका सामान, मोजा र मिश्री बरामद गरेको हो। बेवारीसे अवस्थामा फेला परेका उक्त सामानलाई आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.