धनगढीः कैलालीको धनगढीबाट ५० हजार मुल्य बराबरका अवैध कपडा बरामद गरिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ रिङरोडबाट अन्दाजी ४८ हजार ५ सय मुल्य बरारका अवैध कपडा बरामद गरेको हो। बरामद गरेका सुटपिस, स्विटर लगायतका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाएको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.