धनगढी । जिल्ला समन्वय समिति कैलालीको प्रमुखका लागि नेपाली काँग्रेसले उम्मेदवारको टुंगो लगाएको छ । मंगलवार बसेको नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय समितिको बैठकले मंसिर १६ गते हुन गईरहेको जिल्ला समन्वय समिति कैलाली प्रमुखका लागि नेपाली काँग्रेस कैलालीका केशबराज पन्तलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
काग्रेंस नेता पन्त हाल धनगढी उपमहानगरपालिका वडा नम्बर २ को वडा सदस्य छन् ।
जिसस कैलालीको प्रमुखमा कांग्रेसबाट पन्तले उम्मेदवारी दिने
जिसस कैलालीको प्रमुखमा कांग्रेसबाट पन्तले उम्मेदवारी दिने
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु