कैलाली: कैलालीको अत्तरियामा होटेलभित्र एक जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका-२ रिङरोडस्थित बैतडी–पुर्चौडी होटेलमा डडेल्धुराको पर्शुराम नगरपालिका–२ घर भएका ७२ वर्षीय काशीसिंह बोहरा शुक्रबार मृत फेला परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.