धनगढी: डोटीमा एक जना मृत फेला परेका छन् । प्रहरीका अनुसार जिल्लाको दीपायल सिलगढी नगरपालिका-६ का ७५ वर्षीय कालुसिंह विष्ट मृत फेला परेका हुन् । उनी घरभित्रै मृत अवस्थामा फेला परेका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.