धनगढी : नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको मत परिणाम सार्वजनिक भएको छ । परिणाम अनुसार मेटमणि चौधरी १५८ मतसहित विजयी भएका छन् । यो अन्य प्रतिस्पर्धीभन्दा सबैभन्दा बढी मत हो । यस्तै रामकुमार खड्का र गरिमा शाह समान १०७ मत पाएर विजयी भएका छन् । राजेन्द्र राईले १०६ मत पाएका छन् ।
४ उपमहासचिवका लागि १९ जनाको उम्मेदवारी परेको थियो ।