धनगढी: कैलालीको अत्तरियाबाट अनैतिक कृयाकलापमा संलग्न ३ जना पक्राउ परेका छन । गोदावरी नगरपालिका – २ स्थित गोकुलेश्वर होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ३ जना पक्राउ परेका हुन । पक्राउ पर्नेमा होटल सञ्चालक महिला सहित २ पुरुष रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले पक्राउ गरेको थियो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.