कञ्चनपुर – कञ्चनपुरमा करेन्ट लागेर एक जना गम्भीर घाइते भएका छन्। शनिबार लालझाडी गाउँपालिका–६ का २६ वर्षीय रमित चौधरी करेन्ट लागेर गम्भीर घाइते भएका हुन्। उनलाई भीमदत्त नगरपालिका–४ मदनचोकमा विद्युतको पोलमा चढेर मर्मत गर्ने बेला करेन्ट लागेको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि भारत रेफर गरिएको प्रहरीको भनाइ छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.