दार्चुला – दार्चुलामा भिरबाट खसेको ढुङ्गा लागेर ३ जना घाइते भएका छन्। मालिकार्जुन गाउँपालिका–७ पन्तलीमा भिरबाट खसेको ढुङ्गा लागेर तीन जना घाइते भएका हुन । घाइते हुनेमा स्थानीय ७१ वर्षीय गंगासिं धामी, १२ वर्षीया इश्वरी धामी र ९ वर्षीय आयुष धामी रहेका छन्। इश्वरी र आयुषको अवस्था सामान्य रहेको र गंगालाई भने थप उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.