धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट एक महिला घाइते भएकी छन्। जिल्लाको टीकापुर नगरपालिका–१ मा मंगलवार साँझ से ३ प २०८० नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री टीकापुर–१ कै ६५ वर्षीया हेमकला खड्का घाइते भएकी हुन्। उनको हात भाँच्चिएको छ। चालक सोहि ठाउँका ३४ वर्षीय बलबहादुर खड्काको पनि हात भाँच्चिएको छ। घाइते महिलाको ओम हस्पीटल र चालकको टीकापुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.