कञ्चनपुरः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले १ लाख ५५ हजार ७ सय ५० इलाका प्रहरी कार्यालय बेलडाडीले १४ हजार ७ सय ७३ इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले २१ हजार र इलाका प्रहरी कार्यालय झलारीले ६ हजार ८ सय ७५ गरी करिब १ लाख ९८ हजार ३ सय ९८ मूल्य बराबरको भन्सार छलीको सामान तेल, टेनिसबल, सुट, चिनी, सोडा,पेय पदार्थ र कस्मेटिकका सामान बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुर ले जनाएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.