बैतडीः बैतडीमा सर्पले डसेर एक महिला घाइते भएकी छन्। जिल्लाको डिलाशैनी गाउँपालिका–५ दसासीकी ६६ वर्षीया धना नाथ घाइते भएकी हुुन। उनलाई राति सुतेका बेला सर्पले डसेको थियो।
डडेल्धुुरामा सामान्य उपचारपछि थप उपचारकालागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरेको प्रहरीले जनाएको छ।