धनगढी : कैलालीको गौरीगंगा नगरपालिकाका विद्यालयहरुमा ३ दिन बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै पालिका अन्तर्गतका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुमा गर्मी बिदा दिइएको जनाएको हो ।
बढ्दो गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले ५ गतेदेखि ७ गतेसम्म वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको सूचनामा उल्लेख छ ।
कैलालीको गौरीगंगाका विद्यालयमा ३ दिन बिदा
कैलालीको गौरीगंगाका विद्यालयमा ३ दिन बिदा
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु