धनगढी : कञ्चनपुरबाट माना चामल मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फैसलाले माना चामल मुद्दामा २ हजार २२० जरीवाना ठहर गरेपछि फरार रहेका भीमदत्त नगरपालिका–३ तिलकपुरका ६५ वर्षीय डिगरदेव भट्ट पक्राउ परेका हुन्। भट्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरी जिल्ला अदालत कञ्चनपुरमा पेश गरेको जनाएको छ।