अछाम। अछामका मनोज खनाल सम्पर्क विहिन भएका छन्। अछामको रामारोशन गाउँपालिका वडा नम्बर-४ बाटुलासैन घर भइ हाल सुर्खेत बिरेन्द्रनगरमा अध्ययनरत खनाल बुधवार दिउसो ३ बजेदेखि सम्पर्क विहिन भएको खेमराज न्यौपानेले बताएका छन्।
उनलाई कसैले भेटाए वा देखेमा नजिकको प्रहरी कार्यालयमा अथवा सम्पर्क नम्बर ९८४९८१४६२३, ९७४९८६३२०६ मा सम्पर्क गरिदिन हुन न्यौपानेले अनुरोध गरेका छन्।